बेलायती मुद्राको मुल्यमा गिरावट

लण्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेको कन्जर्भेटिभ पार्टीले बिहीवार भएको मध्यावधि निर्वाचनमा बहुमत नल्याएपछि देखिएको राजनैतिक अनिश्चिततासँगै बेलायती मुद्रा पोन्डस्टर्लिङको मुल्यमा शुक्रबार गिरावट आएको छ । बेलायतको यूरोपियन युनियन (इयू)बाट बहिर्गमन प्रक्रिया शुरु हुनुभन्दा केही दिन पहिले भएको निर्वाचनमा सत्तारुढ दललाई बेलायती जनताले अनपेक्षित मत परिणाम दिएका छन् । स्टर्लिङको शुक्रबार बिहान सात हप्ता यताकै … Continue reading बेलायती मुद्राको मुल्यमा गिरावट